दफा ९१
पक्ष वारिस हुन सक्ने
कुनै मुद्दामा एकभन्दा बढी वादी वा प्रतिवादी भएकोमा त्यस्ता ब्यक्तिहरुमध्ये कुनै ब्यक्तिलाई वारिस नियुक्त गर्न सकिनेछ ।
तर एक पक्षको वारिस सोही मुद्दामा विपक्षीकोे वारिस हुन सक्ने छैन ।